सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ९ २०८२
1.2K
SHARES
९ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५२ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट