बढ्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८२
684
SHARES

१० मंसीर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय रुपैयाँमा किनबेच भएको थियो।