आज कतिमा हुँदैछ सुनको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ११ २०८२
684
SHARES
११ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय २० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट