एनएमबि बैंक ‘एक्सिलेन्स इन कमर्सियल कार्डस् विजनेश अवार्ड’बाट सम्मानित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८२
1.3K
SHARES

१२ मंसिर काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित “Leadership Conclave Nepal 2025″ सम्मेलनमा  “Excellence in Commercial Cards Business”  अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।