लघुवित्तले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढ्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १५ २०८२
836
SHARES
१५ मंसिर काठमाडौं । लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतक सीमा बढाएको छ । ,नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार यसअघि धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा सात लाखबाट बढाएर १५ लाख पुर्याइएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट