नाडाको साधारण सभा पुसमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २०८२
1.3K
SHARES
१६ मंसिर काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को वार्षिक साधारण सभा पुस ९ गते आयोजना हुने भएको छ । नाडाका ४९ औं वार्षिक साधारण सभा ललिपुरमा रहे को दि प्लाजामा आयोजना हुनेछ ।
उक्त सभामा अध्यक्ष करण चौधरीको अध्यक्षतामा गत भदौ १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव पारित गरिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट