बैंकर नारायणदास मानन्धरको निधन भयो
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर २२ २०८२
1.3K
SHARES
२२ मंसिर काठमाडौं । प्रख्यात बैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। प्राइम कमर्शील बैंकबाट रिटायर्ड भएका मानन्धर लामो समय बैंकमा काम गरेका व्यक्ति हुन् । उमेर हदभन्दा लामो समय बैंकको सिइओ भएको भन्दै उनीमाथि मुद्धा समेत परेको थियो ।
नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सोचको विकास गर्ने एक क्षमतावान बैंकरका रुपमा उनी चिनिदै आएका थिए । प्राइम कमर्शीयल बैंकमा लामो समय कार्यरत भएका उनको बैंकिङे क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट