चलचित्र दर्तामा शूल्क नलाग्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
12.8K
SHARES

१५ काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने भएको छ ।

निषेधाज्ञा अवधिभर दर्ता तथा नवीकरण वापत लिने शूल्क नलिने सरकारले व्यवस्था गरेको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तब्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञाको समयमा चलचि  त्उद्योगलाई विद्युत् महशुल नलिने व्यवस्था मिलाइएको जानकारी दिए ।