दी भ्वाइस अफ नेपाल : अन्तिम ४ मा यी छानिए
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १५ २०७८
14.2K
SHARES
१५ साउन काठमाडौ ।आज दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् ।
टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट