नायिका करिश्माले कक्षा १२ पास गरिन्
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर १७ २०७८
4.8K
SHARES
१७ मंसिर काठमाडौ । आज नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् ।
शुक्रबार भएको नतिजाअनुसार उनले २.४१ जिपिए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट