मिस नेपाल वर्ल्ड २०२१ की विजेता बनिन् केसी


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २० २०७८
8.9K
SHARES

२० पुस काठमाडौं। मिसेस नेपाल वल्र्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छन्। काठमाडौंमा शनिबार भएको मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छन्।

यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि हात पारेकी छन्। एमएस इन्टरनेसनल उपाधि पार्वती गिरीलाई प्रदान गरिएको छ।

भद्रकालीस्थित आर्मी अफिसर क्लबमा भएको वाइ वाइ मिसेस नेपाल १०२१ कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, महानायक राजेश हमाल, वरिष्ठ अभिनेत्री गौरी मल्ललगायतको उपस्थिति रहेको थियो।क्यान्सर सचेतनाको अभियानअन्र्तगत आयोजित प्रतियोगितामा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।