यस कारण माओवादी केन्द्रीय समिति बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८
2.8K
SHARES

७ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । भर्चुअल रुपमा भए पनि बैठक बस्ने तयारी गरेकोमा अन्तिम चरणमा आएर स्थगित भएको हो ।

कतिपय केन्द्रीय सदस्यहरु कोरोना संक्रमणका कारण बिरामी परेकाले बैठक स्थगित गरिएको हो । माओवादी केन्द्रको भोलि बिहान ८ बजे भने स्थायी समिति बैठक बोलाइएको छ ।