तत्काल निर्वाचनको मिति चाँडै तोक्नू – निर्वाचन आयोग


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ११ २०७८
8.3K
SHARES

११ माघ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो ।

विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको छ ।
विज्ञप्ति पढ्नोस्–