एमाले अध्यक्ष ओलीले भोलि संसदमा सम्बोधन गर्ने , यी विषयको पर्दाफास हुने


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०
2.2K
SHARES

य६ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसद्मा आफ्नो धारणा राख्न लागेका हुन्।

पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने बताए।