रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १३ २०८०
4K
SHARES
१३ भदौ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको रेमिट्यान्स बढेर १२ सय २० अर्ब ५६ करोड रुपैयाँ पुगेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका उनले ०८० असार मसान्तसमम रेमिट्यान्स बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको बताएका हुन् ।
सांसद उदयशमशेर राणाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको उल्लेख गरे । अर्थतन्त्रका ‘इन्डिकेटर’मा सुधार आएको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट