सबैभन्दा बढी सहकारी ठग कांग्रेस एमालेमै छन् – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १८ २०८१
3.5K
SHARES

१८ असोज काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा सबैभन्दा धेरै कांग्रेस एमालेकै नेताहरू संलग्न रहेको दाबी गरेका छन्।

निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको सरकारले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउने केन्द्रमा राखेर काम गरिरहेको बताए।