प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २ २०८१
4.7K
SHARES
२ कात्तिक काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट