राजस्व सचिवमा भूपाल बराल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२
817
SHARES

२६ कात्तिक काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो ।

अर्थमा केही समययता राजस्व सचिव रिक्त छ । उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।