परियार र बसेलकाे आवाजमा ‘रातो रबर’ गीत सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ ७ २०७७
19.2K
SHARES
७ माघ काठमाडौँ । बाल गायक सचिन परियार र गायिका रविना बसेलको आवाजमा रहेको लोक दोहरी गीत ‘रातो रबर’ सार्वजनिक भएको छ ।
गीतमा शब्द नेत्र अर्यालकाे शब्द र संगीत खेम सेन्चुरीको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।
भिडियोमा कोरियोग्राफी महादेव श्रेष्ठको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।
भिडियोमा शारिका केसी,धुव्र हिमाली,डि.आर सुजन र सरस्वती फुयाँलको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट