प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २१ २०७८
11.3K
SHARES
२१ पुस काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार दिउँसो साँढे १ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले बैठक बोलाएका हुन्।
आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुने प्रधानन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट