राष्ट्रिय सभाको निर्वाचनः आज उम्मेद्धारको अन्तिम नामावली र चुनाव चिन्ह दिईने
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस २५ २०७८
6.2K
SHARES
२५ पुस काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि निर्वाचन चिन्ह दिईनेछ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएकोमा ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट