केकी लगनगाँठो कस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
5.8K
SHARES

८ वैशाख काठमाडौ । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो ।

प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।