यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २५ २०७९
8.8K
SHARES
२५ वैशाख काठमाडौ । तेह्रथुममा यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लालीगुराँस नगरपलिका–३, मुसाङखेल बस्ने १९ वर्षीय अनिश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले ती किशोरीलाई घरनजिकैको बारीमा हातपात गरी यौन दुर्व्यवहार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट