बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १४ २०८०
3.8K
SHARES

१४ भदौ काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ ।