ग्लोबल आईएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज २६ २०८२
1.1K
SHARES
२६ असोज काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडेले सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित आठ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त लाभांश प्रप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट