विवाह बन्धनमा बाँधिदै गायिका सुनिता दुलाल


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२
1.5K
SHARES

१ मंसिर काठमाडौं । गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिने भएकी छन् । राजेश केसीसँग उनको विवाह हुन लागेको हो ।

विवाह यही मंसिर १३ गते (शनिबार) हुनेछ । काठमाडौंको ग्रान्ड नर्लिङ होटेल एन्ड रिसोर्ट मुलपानीबाट विवाह हुन लागेको हो ।