महानिर्देशक अर्याल पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २ २०८३
1.4K
SHARES

२ असार काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकको प्रहरीको नियन्त्रणमा रहेको सुरक्षा स्रोतले  बतायो ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।