प्रधानमन्त्री देउवा ,अध्यक्षद्धय प्रचण्ड र नेपालबीच भेटवार्ता समपन्न , यस्तो निसकियो निष्कर्ष
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ ६ २०७८
9K
SHARES
६ माघ काठमाडौं । राजनीतिक समन्वय समितिको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्ताले शुक्रबार ४ बजे राजनीतिक समन्वय समितिको बैठक तय गरेको स्रोतले जानकारी दियो । बिहीबारका लागि बोलाइएको समन्वय समितिको बैठक भने स्थगित भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट