चीन गएका नेतालाई रास्वपाले फिर्ता बोलायो


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ६ २०८१
7K
SHARES

६ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ ।

पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।