अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज १६ २०८१
3.7K
SHARES
१६ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।
अध्यक्षमण्डको बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सम्मलेन नै स्थगित गरिदिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट