सरकार परिर्वतनको हल्लामा सत्यता छैन – महासचिव पोखरेल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १ २०८१
3.4K
SHARES
१ कार्तिक काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दसैंतिहारपछि सरकार परिर्वतन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन्।
बाँकेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस र एमालेबीच उच्चस्तरिय समझदारी भएको बताए। ओली नेतृत्वको सरकार गठन भएपनि अर्थतन्त्रमा सुधार आउन थालेपछि अहिले सरकार परिवर्तन हुँदैछ भनेर भ्रम फैलाइएको बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट