एमालेको सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक ३ २०८१
2.5K
SHARES
३ कार्तिक काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।बैठक आइतबार साँझ ५ बजे बस्ने तय भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट