एमालेका नेताहरूको ज्ञान सत्यानाश हुँदैछ – नेता भुसाल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज ४ २०८१
3.4K
SHARES
४ असोज काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल नेकपा एमालेबाट अब कुनै क्रान्तिको सम्भावना नभएको टिप्पणी गरेका छन्। पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा केपी ओली प्रवृत्ति हाबी भएको बताए।
उनले भने, ‘व्यक्तिगत रूपमा कमरेड ओलीप्रति मेरो सम्मान छ। तर, उहाँको कारणले एमालेभित्र रहेका सार कमरेडहरूको क्षमता ज्ञान, चेतना, साहस, हिम्मत, प्रतिबद्धता सारा सत्यानाश हुनेवाला छ। एमाले त्यो बाटोमा हिँडिरहेको छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट