धेरै राम्रो भेट भयो
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ७ २०८१
2.7K
SHARES
७ असोज काठमाडौं । अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएपछि मोदीले नेपाल र भारतको सम्बन्ध मजबुद भएको टिप्पणी गरेका छन्।सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले यस्तो लेखेका हुन्।
मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट