अखिल क्रान्तिकारीको सर्लाहीको अध्यक्षमा प्रेम राज दाहाल
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ९ २०८१
4.7K
SHARES
९ असोज काठमाडौं।अखिल(क्रान्तिकारी ) सर्लाहीको १८औं जिल्ला सम्मेलन भाद्र ४ गते र त्यस्को निरन्तरता सहित भाद्र १२ गते खुल्ला सत्र भयो ।
बन्द सत्रमा अध्यक्ष मण्डल र निर्वाचन मण्डल निर्माण गरि सहमतिको प्रयास भएको थियो र लामो समय सम्म पनि सहमती पनि नहुने र निर्वाचन पनि नहुने भएसी अखिल(क्रान्तिकारी ) सर्लाही जिल्ला इन्चार्ज बिबेक मैनालीले प्रेम राज दाहालको नेतृत्वमा ३७ सदस्य जिल्ला कमिटी घोषणा गर्नुभयो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट