वर्षाको कारण अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज १२ २०८१
3.8K
SHARES
१२ असोज काठमाडौं। अविरल वर्षाका कारण सम्मेलन स्थल वरपर जलमग्न भएको भन्दै अखिल क्रान्तिकारीले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।
अखिल क्रान्तिकारी केन्द्रीय नेता सुमन अधिकारीले सामाजिक सञ्जालमार्फत २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् ।उनका अनुसार बन्दसत्र भोलि असोज १३ गते ११ बजे बाट सुरु हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट