अखिल (क्रान्तिकारी) को बन्द सत्र पुनः स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १६ २०८१
2.6K
SHARES

१६ असोज काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र पुनः स्थगित भएको छ । काठमाडौंको कीर्तिपुरमा जारी सम्मेलनमा विधानमा उमेरहदको विषय राख्ने कि नराख्ने भन्ने विषयमा विवाद भएको थियो ।

सो विवादपछि सूचना जारी गरी आज तय भएको बन्द सत्रको कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ । बन्दसत्र असोज १७ गते (भोलि) बिहान १० बजेदेखि सञ्चालन हुने बताइएको छ ।

461741298_519485847664911_6831414041406644624_n-(1)-1727858902.png