प्रचण्ड बालुवाटारमा


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१
11.8K
SHARES

५ कार्तिक काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई  ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।