सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
2.4K
SHARES

९ कात्तिक काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।