यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक ९ २०८१
5.8K
SHARES
९ कात्तिक काठमाडौं । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेका १२ निर्णय आज सार्वजनिक गरिएको छ ।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
क्याविनेटको निर्णयहरूमध्ये पाँचथरको फालेलुङ गाउँपालिका-५ मा केही महिनाअघि सकेट बम विस्फोटमा ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट